arrow

प्रदेश नं १ को बजेट अधिवेशन जेठ १६ मा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ ११ बुधबार
pradesh11.jpg
तस्बिर– फाइल

मोरङ । प्रदेश नं १ को प्रदेशसभाको दशौँ तथा बजेट अधिवेशन यही जेठ १६ गते सोमबार बिहान ११ बजेका लागि आह्वान गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रदेश सरकार मन्त्रिपरिषद्को सिफारिसअनुसार बैठक आह्वान गरेका हुन् । 

उनले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम उक्त दिन अधिवेशन आह्वान गरेका हुन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता नरेन्द्रकुमार श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा अधिवेशन आह्वान सम्बन्धी सूचना उल्लेख छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ