arrow

प्रधानमन्त्रीलाई भेट्न सभामुख पुगे बालुवाटारमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २२ आइतबार
deuba-sapkota.jpg

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा बालुवाटार पुगेका छन् । 

आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रतिनिधि सभा अन्तरगतको राज्य व्यवस्था तथा सुशासन समितिको रिक्त सभापति चयन, सार्वजनिक लेखा समितिको नेतृत्वका सम्बन्धमा छलफल भएको हो । 

यसैगरि प्रधानमन्त्री देउवा र सभामुख सापकोटाबिच नागरिकतालगायत विचाराधीन विधेयकहरू र उपसभामुख चयनका विषयमा पनि छलफल भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ