arrow

करेन्ट लागेर एक किशोरको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ जेठ २३ सोमबार
current-socked.png

झापा । गौरीगञ्ज गाउँपालिका-५ फत्तेपुर बस्ने १७ वर्षीय रोहितसिंह गनगाईको करेन्ट लागेर आज मृत्यु भएको छ । 

छिमेकीको विवाहमा जेनेरटरको तार खोल्ने क्रममा करेन्ट लागेर गनगाई घाइते भएका थिए ।

घाइते उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पताल लगिएको थियो । 

उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता वसन्त पाठकले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ