arrow

तीनबुँदै सम्झौता तत्काल कार्यान्वयन हुनुपर्ने : अध्यक्ष यादव

logo
प्रकाशित २०७३ भदौ ६ सोमबार
upendra-yadav-600x0.jpg.jpeg
राजविराज। सङ्घीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकारसँग भएको तीनबुँदै सम्झौता तत्काल कार्यान्वयन हुनुपर्ने बताएका छन् । 
 
सङ्घीय प्रेस फोरम सप्तरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा यादवले सम्झौता कार्यान्वयन नभएसम्म सरकारमा सहभागी नहुने स्पष्ट पारे  । अध्यक्ष यादवले संविधान त्रुटिपूर्ण रहेकाले संशोधन हुनुपर्नेमा पनि जोडदिए । 
रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ