मुग्लिङ । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत कालीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको छ ।
गौरबाट पोखरा जाँदै गरेको ग १ ख ३७०९ नम्बरको बस राति दुर्घटना हुँदा कम्तीमा १० जनाको मृत्यु भएको हो ।
यसको विस्तृत विवरण आउन बाँकी छ ।
एसपी बसन्त कुँवरको टोली घटनास्थल पुगिसकेको छ ।
घाइतेहरुलाई भरतपुर अस्पतालमा लगिएको छ ।