arrow

(अपडेट) कालीखोला दुर्घटनामा मृत्यु हुने १९ पुगे, १३ घाइते, ३ को उद्दार हुँदै

logo
प्रकाशित २०७३ भदौ १० शुक्रबार
trisuli.jpeg
मुग्लिङ । नारायणगढ मुग्लिङ सडकखण्ड अन्तर्गत कालीखोलामा यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु भएको छ ।
 
उद्दारमा संलग्न एसपी बसन्त कुँवरका अनुसार १९ जनाको शव प्राप्त भइसकेको छ ।
 
१३ जना घाइतेलाई उद्दार गरी भरतपुर अस्पतालमा पठाइँदै छ ।
 
अझै केहीको उद्दार गर्न बाँकी नै छ ।
 
गौरबाट पोखरा जाँदै गरेको ग १ ख  ३७०९ नम्बरको बस बिहान पौने ५ बजे दुर्घटना हुँदा त्रिशुली नदीमा खसेको थियो ।
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ