arrow

चट्याङ लागेर एक जनाको मृत्यु, दुई घाइते

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असार ३१ शुक्रबार
lighting-thundering.jpg

ताप्लेजुङ । ताप्लेजुङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । दुई घाइते भएका छन् ।

मृत्यु हुनेमा मेरिङ्देन गाउँपालिका वडा नं. २ सान्थाक्रा मैखुका १५ वर्षका लाकुमार शेर्पा रहेका छन् । उनको घटनास्थलमै मृत्यु भएको हो ।

चट्याङ लागेर सोही ठाउँका १९ वर्षीय निमतेम्वा शेर्पा र १२ वर्षीय निमल्हमु शेर्पा घाइते भएका छन् ।

घाइते दुवै जना स्थानीय स्वास्थ्य चौकीमा उपचारपछि घर फर्किएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ