arrow

प्रदेश १ को नाम ‘लिम्बूवान किराँत’ राख्न दबाब 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ साउन ५ बिहिबार
province-1-name-campaign.jpg

काठमाडौं । प्रदेश नम्बर १ लाई  लिम्बूवान किराँत नामाकरण गरियोस् भन्दै बिहीबार काठमाडौंको माइतीघर मण्डलामा र्याली निस्किएको छ ।

प्रदेश १ को राजधानी विराटनगरमा लिम्बूवान किराँत संघर्ष समितिले गरिरहेको आन्दोलनको समर्थन गर्न काठमाडौंमा दबाब प्रदर्शन गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ