arrow

बलिउडका हिरोइनको शरीरबाट तीन ट्रक प्लाष्टिक ???

logo
प्रकाशित २०७३ भदौ १५ बुधबार
plastic-attract.jpeg
मुम्बई । यो पत्याउने कुरा हो त ‘बलिउडका हिरोइनको शरीरबाट निक्लेको प्लाष्टिक जम्मा गर्ने हो भने तीन ट्रक प्लाष्टिक निस्कन्छ ।’ ।
 
हो, यो दावी हो आइटम डान्सर राखी सावन्तको । उनले आफूले आफ्ना स्तनलाई सही आकार दिन प्लाष्टिक सर्जरीको सहारा लिएकी थिइन् ।
 
उनी दावी गर्दै भन्छिन्, ‘मैले मात्र होइन बलिउडका सबैजसो सेलिब्रेटीले प्लाष्टिक सर्जरीको सहारा लिएका छन्, उनीहरुको शरीरबाट प्लाष्टिक निकालेर जम्मा गर्ने हो भने तीन ट्रक त आरामले भरिने छ ।
 
प्लाष्टिक सर्जरीले सुन्दरी बनाउने भन्दा पनि बिगार्ने बढी गरिरहेको छ । शरीरका नमिलेका जुनसुकै अङ्गलाई पनि अहिले प्लाष्टिक सर्जरी गर्ने क्रम बढ्दो छ । चिकित्कसहरुका अनुसार यसको वृद्धि भए पनि सुन्दरपना भने बिग्रदै जाने गरेको छ । 
 
राखी सावन्तकै अनुहार पनि बिग्रिएको छ । राखीले स्तनमात्र हैन नाक र ओठको पनि सर्जरी गराएकी छिन् । 
 
त्यस्तै अनुस्का शर्माले ओठको सर्जरी गराएकी छिन् । 
 
Actresses Plastic Surgery Disasters, Bollywood hindi news, latest Bollywood news
 
धर्मेन्द्र तथा हेमा मालिनीकी छोरी ईशा देओलले पनि प्लाष्टिक सर्जरी गराएकी छिन् । उनका तस्वीर हेर्दा उनलाई सर्जरीको जरुरी थिएन । तर उनलाई बलिउडले फेसनले यसरी छोयो कि आफ्नो शरीर बिगार्न उनी उद्दत भइन् । 
 
Actresses Plastic Surgery Disasters, Bollywood hindi news, latest Bollywood news
 
त्यस्तै बीग बोसमा देखिएकी सोफिया हयातले ओठ र स्तनको प्लाष्टिक सर्जरी गरेकी छिन् । 
 
Actresses Plastic Surgery Disasters, Bollywood hindi news, latest Bollywood news
 
मिनिशा लाम्बाले पनि नाकको सर्जरी गरेकी थिइन् । 
 
Actresses Plastic Surgery Disasters, Bollywood hindi news, latest Bollywood news
 
हिरोइनहरु अरुको देखासिकीमै लागेर हो कि फेसन हो तर जसले सर्जरी गरे त्यो भन्दा त उनीहरुको पहिलेकै अनुहार राम्रो लाग्ने भारतीय चलचित्र समीक्षकहरुको निष्कर्ष छ । 
 
Actresses Plastic Surgery Disasters, Bollywood hindi news, latest Bollywood news
 
लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ