arrow

यस्तो छ ललितपुर उपमहानगरपालिकाको बृद्धि सहितको करको दर

logo
प्रकाशित २०७३ भदौ १६ बिहिबार
lalitpur_sub.jpeg
काठमाडौं । ललितपुर उपमहानगरपालिकाले चालू आर्थिक वर्षको लागि नयाँ करको दर निर्धारण गरेको छ । विभागको राजश्व विभागद्वारा जारी कर, सेवा शुल्क तथा दस्तुर शुल्कमा व्यवसाय करमा पहिलेृको भन्दा २० प्रतिशतले बृद्धि भएको छ भने मालपोतमा ५० प्रतिशतसम्म कर बृद्धि भएको उपमहानगरपालिकाले जनाएको छ । तर, घरजग्गा करमा भने घरको प्रकृति हेरी १०० देखि ३०० प्रतिशतसम्म घर बृद्धि गरिएको उपमहानगरपालिकाका राजश्व प्रमुख डिल्ली शाक्यले जानकारी दिए । 
 
उपमहानगरपालिकाले अहिले कर सुविधाको लागि उपमहानगरपाालिकामा छुट्टै करदाता सेवा कक्ष सञ्चालनमा ल्याएर कर संकलन गरिरहेको बताएको छ । उसका अनुसार अहिलेसम्म ८० हजार घरधनी मध्ये जम्मा दुई हजार घरधनीले मात्रै कर तिर्ने गरेको तथ्याङ्क छ । उपमहानगरपालिकाको कूल ३० वटा वडामा यो ऐन लागू हुने छ । 
 
ललितपुर उपमहानगरपालिकाको २३ औं नगरपरिषद्बाट चालू आर्थिक वर्ष २०७३÷७४ को लागि निर्धारित विभिन्न शीर्षकको कर तल प्रस्तुत गरिएको छ । 
 
 
 
 
 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ