arrow

काँग्रेस सभापति उपचार सकाएर शनिबार फर्कदै

logo
प्रकाशित २०७३ भदौ १७ शुक्रबार
sher-bahadur-deuba.jpg.jpeg
काठमाडौँ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा शनिबार स्वदेश फर्कदै छन् । 
 
पूर्वप्रधानमन्त्री देउवा शनिबार थाई एयरलाइन्सको उडानबाट अपराह्न १२.३० बजे फर्कने काँग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
 
 पेटको पाचनसम्बन्धी समस्याबाट पीडित देउवा स्वास्थ्योपचारका सिलसिलामा यही भदौ १० गते सिङ्गापुर गएका थिए । रासस 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ