arrow

पूर्णबहादुर खड्का सुर्खेत १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस

logo
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
Purna-Bahadur-Khadka-Congress.jpg.jpeg

सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

क्षेत्र नम्बर १ बाट समानुपातिक तर्फबाट नरहरी भट्टराई र ज्ञानु भुषालको नाम सिफारिस गरिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ