पूर्णबहादुर खड्का सुर्खेत १ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
हाम्रा कुरा
प्रकाशित २०७९ भदौ १६ बिहिबार
3.9k
Shares
सुर्खेत । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का सुर्खेत क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सर्वसम्मत सिफारिस भएका छन् । बिहीबार बसेको क्षेत्रीय समितिको बैठकले खड्काको नाम सर्वसम्मत सिफारिस गरेको हो ।
क्षेत्र नम्बर १ बाट समानुपातिक तर्फबाट नरहरी भट्टराई र ज्ञानु भुषालको नाम सिफारिस गरिएको छ ।