arrow

बालकोटमा ओलीको दाबी - निर्वाचनपछि एमालेको सरकार बन्छ

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १४ शुक्रबार
pm-oli-balwatar_1617718147.jpg

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी मङ्सिर ४ को निर्वाचनपछि एमालेको नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन् ।ओली निवास बालकोटमा पार्टी प्रवेश गराउँदै उनले यस्तो दाबी गरेका हुन् । 

देशमा लोकतान्त्रिक प्रणालीलाई सुदृढ गर्दै भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न र राष्ट्रियतालाई सुदृढ गर्नुपर्ने आवश्यकता औँल्याए ।

 उनले देश बनाउने मामिलामा निकै महत्त्वपूर्ण रहने बताए । उनले मुलुकको विकासको गतिलाई अघि बढाउन र शान्ति सुव्यवस्था कायम गर्न आगामी निर्वाचनपछि बन्ने सरकारको भूमिका महत्त्वपूर्ण हुने बताए । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ