arrow

प्रधानमन्त्री देउवाले लगाएनन् टीका 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ असोज १९ बुधबार
pm-deuba-speech.PNG
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले टीका नलगाएको र अरुलाई पनि टीका नलगाइदिएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए । 

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाइदिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ