को को भए समानुपातिकतर्फका उम्मेदवार ? यस्तो छ संघ र प्रदेशको अन्तिम सूची
हाम्रा कुरा
प्रकाशित २०७९ असोज २३ आइतबार
2k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारहरुको अन्तिम सूची सार्वजनिक गरेको छ । आयोगले सबै राजनीतिक दलहरुको प्रतिनिधि सभा र प्रदेश सभाको समानुपातिक सूची एकैपटक सार्वजनिक गरेको हो ।
यस्तो छ निर्वाचन आयोगले सार्वजनिक गरेको प्रतिनिधि सभातर्फका समानुपातिक उम्मेदवारहरूको नामावली–
प्रदेश सभातर्फ प्रदेश १ का समानुपातिक उम्मेदवारहरूको नामावली–
प्रदेश सभातर्फ मधेस प्रदेश समानुपातिक उम्मेदवारहरूको नामावली–
प्रदेश सभातर्फ बागमती प्रदेश समानुपातिक उम्मेदवारहरूको नामावली–
प्रदेश सभातर्फ गण्डकी प्रदेश समानुपातिक उम्मेदवारहरूको नामावली–
प्रदेश सभातर्फ लुम्बिनी प्रदेश समानुपातिक उम्मेदवारहरूको नामावली–
प्रदेश सभातर्फ कर्णाली प्रदेश समानुपातिक उम्मेदवारहरूको नामावली–
प्रदेश सभातर्फ सुदूरपश्चिम प्रदेश समानुपातिक उम्मेदवारहरूको नामावली–