-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । नेपालीहरुको दोस्रो महान् चाड तिहार अन्तर्गत सोमबार लक्ष्मी पूजा । देशभर दिपावलीको रौनक रहेको छ ।
तस्बिरमा देशैभरकाे झिलिमिली देखाइएकाे छ ।