arrow

पशुपति पेन्ट्सको ‘महापर्वको रङेत्सव’ योजना

बम्पर पुरस्कार रोयल एन्फिल्ड बाइक

logo
प्रकाशित २०७३ भदौ २४ शुक्रबार
Festive-offer_pashupati-paints_for-pr.jpeg
काठमाडौं। पशुपति पेन्ट्सले आफ्ना उपभोक्ताहरुका लागि नयाँ उपहार योजना सार्वजनिक गरेको छ। कम्पनिले नेपालीहरुको महान चाड बडा दशै र तिहार लक्षित गर्दै ‘महापर्वको रङेत्सव’ उपहार योजना सार्वजनिक गरेको हो।
 
‘महापर्वको रङेत्सव’ योजना अन्तर्गत पशुपति पेन्ट्सको खरिदमा उपभोक्तालाई एउटा उपहार कुपन उपलब्ध गराइन्छ। तर, उपहार कुपनका लागि चालिस हजार वा सो भन्दा बढी मूल्य बराबरको पेन्ट्सको खरिद गर्नु पर्ने कम्पनीले जानकारी दिएको छ। यसरी उपलब्ध गराइएको उपहार कुपनहरु मध्यबाट गोलाप्रथा मार्फत विजेताको छनोट गरिनेछ।विजेतालेहरुले स्मार्ट टीभी, वासिङ मेसिन, रेफ्रिजिरेटर, स्मार्टफोन, चाँदी, सुन लगायत उपहारहरु जित्न सक्नेछन्। योजनाको बम्पर उपहारका रुपमा १ जना भाग्यशाली विजेतालाई कम्पनीका तर्फबाट रोयल एण्फिल्ड बाइक  प्रदान गरिने जानकारी दिइएको छ।
 
योजना भाद्र १५ देखि कर्तिक ३० गते सम्म लागु हुने कम्पनीले जानकारी दिएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ