arrow

दिपकलाई दिपा र प्रियङकाले किस गर्दा मुन्द्रे र राता मकै हेरेको हेर्‍यै

logo
प्रकाशित २०७३ भदौ २४ शुक्रबार
deepak-kiss-deepa-priyaka.jpeg

काठमाडौं। ६ एकान छ को सफलतापछि दिपकराज गिरी दिपाश्री निरौला लगायतका कलाकारले निर्माण गरेको चलचित्र छक्का पञ्जा हलहरुमा लागेको छ। शुक्रवारबाट रिलिज भएको छक्का पञ्जा हेर्न दर्शकहरु हलसम्म पुगिरहेका छन्। तिनै हल पुगेका दर्शकलाई फिल्म हेरेपछि र फिल्म हेर्न हल छिर्नु अघी दिपक र दिपा अनि अर्की नायिका प्रियङका कार्कीले थप मनोरञ्जन दिएका छन्।

हलमा आएका दर्शकलाई रमाइलो गर्न मात्र हैन उनीहरुले सार्वजनिक रुपमा चर्चा वटुल्न पनि उनीहरुले सार्वजनिक रुपमा किस गरेका छन्। दिपक दायाँ बायाँ दुई नायिकालाई राखेर आफू बीचमा बसेर किस लिइरहेका छन्। दिपा यस फिल्ममा निर्देशकको भुमिकामा पनि छिन। तर दिपकलाई किस दिने सिनको भने अरुले नै निर्देशन गरेको देखिएको छ। 

दिपकलाई दिपा र प्रियङकालाे सार्वजनिक रुपमा किस गरेपछि छेउमा रहेका राता मकै र मुन्द्रेहरु हेरेको हेर्‍यै भए। दिपकलाई किस गरेको यो दृश्य भने छक्का पञ्जाको नभइ छक्का पञ्जाको प्रवर्दनका लागि गरिएको स्टन्ट थियो। हेरौ यो किस सिन कस्तो थियोः 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ