arrow

केपी ओलीले लगाए भाइटीका 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १० बिहिबार
kp-oli-bhaitika-2079.jpg

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भाइटीका लगाएका छन् । उनले तीन दिदीबहिनीबाट भाइटीका लगाएका हुन् । 

अध्यक्ष ओलीले बालकोटस्थित आफ्नै निवासमा विष्णुमाया ढकाल, कौशिल्या कोइराला र कान्छी बहिनी विष्णु ओलीद्वारा भाइटीका ग्रहण गरेका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ