arrow

देउवाले लगाएनन् भाइटीका

logo
हाम्रा कुरा
प्रकाशित २०७९ कार्तिक १० बिहिबार
sher-bahadur-deuba-grief.jpg
तस्बिर – फाइल ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको भाइटीका लगाएनन् । भ्रातृशोकमा रहेका प्रधानमन्त्री देउवाले भाइटीका नलगाएको प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।

प्रधानमन्त्रीका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले यो वर्षको विजयादशमीको टीका पनि लगाएका थिएनन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ