arrow

कपिल शर्मा बिरुद्ध पटेलको उजुरी, घरमा सुरक्षा बढाइयो

logo
प्रकाशित २०७३ भदौ २५ शनिबार
kapil.jpeg
एजेन्सी । कपिल शर्मा बिरुद्ध आरटीआई अभियान्ता असद पटेलले मुम्बईको वर्सोवा प्रहरी चौकीमा उजुरी दिएका छन् । पटेलले उजुरीमा पर्यावरण नोकसान पुर्‍याएको र अवैध कब्जा गर्न खोजेको आरोप लगाएका छन् । असद पटेलका अनुसार सार्वजनिक छवि भएका कपिलले यस प्रकार अभिव्यक्ति दिनु गलत भएको बताएका छन् ।
 
कपिल शर्माले शुक्रबार एक ट्वीट गरेका थिए । जस पश्चात उनलाई माफि माग्न दबाब दिइएको छ । यदि उनले माफि नमागे उनको कार्यक्रम चल्न नदिने मनसे कार्यकर्ताले धम्कि दिएका छन्।
 
 शुक्रबार राति कपिलको घर शांतिवन बिल्डिंगमा मनसे कार्यकर्ताहरुले नाराबजी गरेका थिए । स्थितिलाई मध्यजनर गर्दै प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ