arrow

एमालेको काठमाडौं १५ को वडा कमिटीमा रुम्बा

logo
प्रकाशित २०७३ भदौ २५ शनिबार
uml.jpg.jpeg
काठमाडौँ । एमाले काठमाडौं १५ नम्बर वडा कमिटीमा धावा रुम्बा चयन भएका छन् । काठमाडौँ जिल्ला कमिटी अध्यक्ष कृष्ण राईको उपस्थिथिमा भएको वडा कमिटी ११औँं अधिवेशनले रुम्बाको  अध्यक्षतामा २१ सदस्यीय कमिटी निर्माण गरेको हो । 
 
समितिको उपाध्यक्षमा लक्ष्मण शाही, सचिवमा नम्रता महर्जन र सहसचिवमा कृष्ण बहादुर खड्का चयन भएका छन् । सीता लामा, कृपा प्रधान, विष्णु श्रेष्ठ, तुलसी बज्राचार्य, जीवनबाबु श्रेष्ठ, योगेश मोक्तान, पुनम महर्जन, पुतली लामा, निसार उद्धिन, राम कपाली र ज्ञानु लामा सदस्य छन् । 
 
अधिवेशनमा काठमाडौँ जिल्ला कमिटी सदस्य एवम् सांसद रामवीर मानन्धर र क्षेत्रीय कमिटी अध्यक्ष राजेश शाक्य समेत उपस्थित थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ