arrow

बकर ईदमा मंगलबार सार्वजनिक बिदा

logo
प्रकाशित २०७३ भदौ २६ आइतबार
bida.jpeg
काठमाडौं । सरकारले  बकर र्इदको अवसरमा मंगलबार (भदौ २८ गते) सार्वजनिक विदा दिने निर्णय गरेको छ ।
 
गृहमन्त्रालयले  सूचना जारी गरी मंगलबार  बकर ईद (इदुल जोहा) परेकाले सार्वजनिक विदा दिने गरेको जनाएको छ ।
 
बकर ईद इस्लाम धर्माबलम्बीको ठूलो चाड हो ।
 
मन्त्रालयका शाखा अधिकृत हिरा श्रेष्ठको हस्ताक्षरमा जारी सूचनामा यो निर्णय मुलुकभर लागु हुने पनि जनाइएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ