-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले मतदान गरेका छन् ।
उनले रामेछापको सुनापति गाउँपालिका–४ डहु मतदान केन्द्रबाट पहिलो मतदान गरेका हुन् ।