arrow

४२ सय मतगणना हुँदा गगनको अग्रता कायमै 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर ५ सोमबार
election-2079-kathmandu-4.jpg

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना भइरहेको छ । ४ हजार २१६ मतगणना हुँदा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २ हजार २६ मत प्राप्त गरेका छन् । 

एमालेका डा. राजन भट्टराईले १ हजार ५८५  मत ल्याएका छन् । गगनले ४४१ मतसहित अग्रता कायमै राखेका छन्।

त्यस्तै राप्रपाका डा. ठाकुरमोहन श्रेष्ठले १९३ मत ल्याएका छन् ।  त्यस्तै खुकुरीले ८२ र लौरोले ६२ मत ल्याएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ