arrow

मायाको हत्या आरोपी कोली पक्राउ 

logo
हाम्रा कुरा
प्रकाशित २०७९ मंसिर १८ आइतबार
maya-luhar.jpg

बैतडी । माया लुहारको हत्या आरोपमा सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन् ।

मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका-४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी लदिएपछि कोली कञ्चनपुरको महेन्द्रनगरबाट पक्राउ परेका हुन् । 

मायाको बुधबार दिउँसो शिवनाथ गाउँपालिका-६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा शव फेला परेको थियो । 

माया हालै सम्पन्न निर्वाचनमा म्यादी प्रहरीसमेत थिइन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ