arrow

इन्जिनियरको लोकतान्त्रिक प्यानलबाट को को भिडदैछन?

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
engineers-association-candidate.jpeg
काठमाडौं। नेपाल इन्जिनियर एशोसियसनको ३१औं कार्यकारिणी परिषद तथा नेपाल इन्जिनियरिङ परिषदका सदस्यहरुको चुनावमा लोकतान्त्रिक समुहले आफ्नो पकड कायम राख्ने दावी गरेको छ। समुहले हरेराम श्रेष्ठको नेतृत्वमा प्यानल नै खडा गरेको छ। 
 
श्रेष्ठको अध्यक्षतामा खडा गरिएको प्यानलमा उमाशंकर साह उपाध्यक्ष, उमेश थानी महासचिव, रवि भुषण झा उपमहासचिव र सुसन वैध कोषाध्यक्ष रहेका छन्। 
 
सदस्यहरुमा नन्द कुमार ओझा, अनुप गौतम, अशोकराज गौतम, होमनाथ पोख्रेल, टपेन्द्र बहादुर खड्का, श्याम विक्रम खाँण, अरुण कुमार सिंखडा, सरोज धिताल र रोवर्ट खनाल छन्। 
 
त्यसैगरि नेपाल इन्जिनियरिङ परिषदका सदस्यहरुमा लोकतान्त्रिक समुहले श्रीराम न्यौपाने, शैलिता मानन्धर जोशी, सुरेन्द्र श्रेष्ठ रोशन कुमार देव र कृष्ण देव झा रहेका छन्। 
 
३१औं कार्यकारिणी परिषद भदौ ३१मा काठमाडौंमा हुँदैछ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ