arrow

सलमान- लुलिया नयाँ घरमा सर्दै

logo
प्रकाशित २०७३ भदौ ३० बिहिबार
salman-(1).jpeg
एजेन्सी । बलिउड अभिनेता सलमान खानको विवाहको बारेमा थुप्रै अड्कल काटिदै आएको छ  । सलमान सधै बिवाहको प्रश्नलाई आलटाल गर्दै आएका छन् । सलमान यसै साता लुलिया र आफ्नो परिवारसँग नयाँ घरमा प्रवेश गर्ने छन् ।
 
भारतीय सञ्चारमाध्यमका अनुसार सलमान खानले बांद्रामा एउटा नयाँ  घर किनेका छन् । उनि चाडै उक्त घरमा सिफ्ट हुनेछन् ।
 
सो घरको भित्रि सजावटको काम भने सकिसकेको छैन । सो काम पुरा भएपछि सलमान घरमा शिफ्ट हुनेछन् । सलमान केहि बर्ष देखि ग्यालेक्सी अपार्टमेन्टमा बस्दै आएका छन् । सलमान नयाँ घरमा सिफ्ट भएपनि  ग्यालेक्सी अपार्टमेन्टलाई भने बेच्ने सोचमा छैनन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ