काठमाडौं । क्यू एस रेमिटले आफ्ना ग्राहकहरूको लागि नयाँ योजना सार्वजनिक भएको छ । नेपालीहरूको महान् चार्ड विजया दशमीको अवसरमा क्यूएस रेमिटले हरेक हप्ता १ जनालाई आईफोन ७ दिने घोषणा गरेको हो ।
हिमाल रेमिट र सम्सारा रेमिटको सहप्रयोजनमा लागू गरिएको उक्त योजना अन्तर्गत् क्यूएस रेमिटबाट नेपाल पैसा पठाउनेमध्ये ७ हप्तासम्म १÷१ जनालाई आईफोन सेभेन दिने घोषणा गरिएको रेमिटले जनाएको छ ।
यो योजना आश्विन १ गतेदेखि नै लागूहुने पनि बताईएको छ ।