-
सुन चाँदी दर -
विनिमय दर -
नेपाली पात्रो -
राशिफल
झापाको अर्जुनधारा नगरपालिकास्थित सुखानीसहित स्मृति प्रतिष्ठान परिसरमा रहेको ‘सालवारी झिल’ ।
झापामा रहेका पर्यटकीयस्थलहरु मध्ये सालवारी पछिल्लो समय आन्तरिक तथा वाह्य पर्यटकका लागि उत्कृष्ठ गन्तव्य स्थल बनेको छ ।