arrow

संसद्मा देउवाले दिए प्रचण्डलाई बधाई 

प्रधानमन्त्री प्रचण्ड जीलाई हार्दिक बधाई दिन चाहन्छु

logo
हाम्रा कुरा
प्रकाशित २०७९ पुष २५ सोमबार
deuba-new.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई बधाई दिएका छन् । 

 प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै देउवाले  प्रचण्डलाई बधाई दिएका हुन् । देउवाले भने,' पुष्पकमल दाहाल प्रचण्ड जी प्रधानमन्त्री हुनुभएको छ । उहाँ नेतृत्वमा नयाँ सरकार गठन भएको छ । प्रधानमन्त्री प्रचण्ड जीलाई हार्दिक बधाई दिन चाहन्छु । वहाँको कार्यकालको पनि हार्दिक शुभकामना व्यक्त गर्दछु ।ु

उनले निर्वाचित भएर प्रतिनिधि सभामा आएका सांसदको  कार्यकालको सफलताको कामना गरेका छन् । उनले भने,' तपाईँहरूले  अबको पाँच वर्षको कार्यकाल देश र जनता लागि समर्पित गर्नुहुनेछ भन्दै कार्यकालको सफलताको कामना गर्दछु ।'



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ