arrow

मोरङको हरैचामा चट्याङ लागेर मर्ने ३ बालक १३ वर्ष मुनिका (अपडेट)

logo
कुुमोद अधिकारी,
प्रकाशित २०७३ असोज ३ सोमबार
morang j.jpg.jpeg
विराटनगर । मोरङको कोशी हरैचा नगरपालिका–१ मा दिउँसो  चट्याङ लागेर तीन जना बालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । 
 
स्थानीय बाघझोडाको चउरीमा खेल्ने क्रममा चट्याङ लागेर कोशी हरैचा नगरपालिका–१ का १३ वर्षीय सन्देश उराव, सोही ठाउका १२ वर्षीय राहुल सुव्बा तथा ७ वर्षीय जिराक खुलाल रहेको मोरङ प्रहरीले जनाएको छ । 
 
उनीहरुसंगै खेलिरहेका दुई बालक सख्त घाइते भएको र उनीहरुको धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको प्रहरीले जनाएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ