arrow

सुबिसुको 'दसैँ तिहार योजना'

logo
प्रकाशित २०७३ असोज ४ मंगलबार
Mnemonice-Logo.jpeg
काठमाडौ । इन्टरनेट, नेटवर्क र टेलिभिजन सेवा प्रदायक कम्पनी सुबिसुले नेपालीहरुको महान पर्व दसैँ तिहारको अवसरमा “दसैँ तिहार योजना” ल्याएको छ । सो योजना अन्तर्गत ग्राहकले ईन्टरनेट र क्लियर टिभि प्याकेजको खरिदमा क्लियर टिभि एचडि सेटअप बक्स र बायरलेस केबल मोडियम सित्तैमा पाउने कम्पनीले जनाएको छ । 
 
'दसैँ अफर' अन्तर्गत कम्पनिले २ हजार ९ सय ९९ मा  क्लियर टिभि अफर, ५ हजार ९ सय ९९ मा केबल इन्टरनेट अफर, ५ हजार ९ सय ९९ मै क्लियर टिभि कम्बो अफर, ७ हजार ९ सय ९९ मा  अनलिमिटेड केबल इन्टरनेट एण्ड  क्लियर टिभि कम्बो अफर र  ९ हजार ९ सय ९९ मा एफटिटिएच  इन्टरनेट एण्ड क्लियर टिभि कम्बो अफर  प्रदान गर्नेछ । 
 
योजना सिमित अबधिका लागि लागू हुने कम्पनीले जारि गरेको विज्ञाप्तीमा उल्लेख छ । सुबिसु  एउटै तारबाट ग्राहकहरुलाई ईन्टरनेट र टिभि सेवा प्रदान गर्ने नेपालकै पहिलो आइएसपि कम्पनी हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ