arrow

४८ वटा गाई गोरु भारत लैजान लागेको अवस्थामा प्रहरीको नियन्त्रणमा

logo
हाम्रा कुरा
प्रकाशित २०७९ फागुन १ सोमबार
mahottari.png
तस्बिर – फाइल ।

महोत्तरी । भारततर्फ लैजाँदै गरेको ४८ वटा गाई गोरुलाई महोत्तरी प्रहरीले नियन्त्रणमा लिएको छ । सम्सीस्थित दशगजाबाट डोहोर्याउँदै लगिरहेको अवस्थामा एक जना व्यक्तिसहित ४८ वठा गाई गोरुलाई सोमबार बिहान नियन्त्रणमा लिएको प्रहरी नायव उपरीक्षक प्रकाश पोखरेलले जानकारी दिए । 

उनका अनुसार पक्राउ पर्नेमा सम्सी –७ का १८ वर्षीय गुफरान सेख रहेका छन । फरार रहेका अरुको खोजीकार्य भइरहेको प्रहरीको भनाइ छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ