arrow

देउवा अस्वस्थ्य

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत ६ सोमबार
deuba-parliament-2079-12-06.jpg

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा अस्वस्थ्य भएका छन् । आज प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका तर्फबाट सम्बोधन गर्ने क्रममा उनी बिमार देखिएका हुन् । 

उनलाई बोल्नसमेत निकै कठिन भइरहेको थियो । बोली आइरहेको थिएन । निकै जोड लगाएर बोलिरहेका थिए । सम्बोधनका क्रममा पटक पटक खोकिरहेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ