arrow

अर्घामा ओलीले रेटे सारङ्गी

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १३ सोमबार
oli-sarangi.JPG

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली सङ्गीतमा खास झुकाव राख्छन् । 

विभिन्न समारोह पुग्दा उनले बाजा बजाउने गरेका छन् । गीत पनि गाउँछन् । 

उनलाई जन्मदिनमा शुभेच्छुकले बाजा उपहार पनि दिने गरेका छन् । 

त्यस्तै आइतबार अर्घाखाँचीको अर्घा भगवती मन्दिर पुगेका अध्यक्ष ओलीले सारङ्गी रेटेका छन् । 

पत्नी राधिका शाक्यसँगै मन्दिरको दर्शन र पूजापछि अर्घाका स्थानीय गाइने समुदायको बाजा ओलीले बजाएका हुन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ