संसदमा अख्तियारको वार्षिक प्रतिवेदन पेश, अर्को बैठक १९ गते
हाम्रा कुरा
प्रकाशित २०७९ चैत १५ बुधबार
1k
Shares
तस्बिर – फाइल ।
काठमाडौं । प्रतिनिधि सभामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको वार्षिक प्रतिवेदन पेश भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’का तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले आयोगको वार्षिक प्रतिवेदन (आर्थिक वर्ष २०७८–०७९ पेश गरिन् ।
प्रतिनिधि सभाको अर्को बैठक यही चैत १९ गते दिउँसो १ बजे बस्नेछ ।