arrow

राष्ट्रियगान ठीक छैन : ओली

logo
हाम्रा कुरा
प्रकाशित २०७९ चैत २३ बिहिबार
kp-sharma-oli-single-final.jpg

काठमाडौं ।  राष्ट्रियगानमा रहेको शुरुको धुन हटाउनुपर्ने नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले बताएका छन्।  उनले राष्ट्रिय गानअघि शुरुमा बज्दै आएको धुनलाई हटाएर शब्दको धुन राख्नुपर्ने बताए । 

“राष्ट्रिय गानको शुरु पनि शब्दको धुनबाट हुनुपर्छ र अन्त्य शब्दकै धुनबाट हुनपर्छ”, पूर्वप्रधानमन्त्री ओलीले भने, “तर अहिलेको हाम्रो राष्ट्रियगानमा शब्द शुरु हुनुअघि धुन राखिएको छ, त्यो ठिक छैन, त्यसलाई सच्याएर शब्दको धुनबाट शुरु गर्नुपर्छ, त्यो सच्याउन सरकारसँग आग्रह गर्दछु ।” 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ