arrow

कोरोनाका ६४ संक्रमित थपिए, उपत्यकामा अस्पताल पुग्ने बढे 

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख २ शनिबार
nepal-corona-virus.jpg

काठमाडौं । नेपालमा कोरोना भाइरसका थप ६४ संक्रमित थपिएका छन् । १५१ पीसीआर परीक्षणबाट २१ तथा ८०५ एन्टिजेन परीक्षणबाट ४३ संक्रमित थपिएका हुन् । 

पीसीआर संक्रमित ४५ जना संक्रमणमुक्त भएका छन् । १५ हजार ८७ जनाले खोप लगाएका छन् ।

पीसीआरका सक्रिय संक्रमितको संखया ३७७ रहेको छ । काठमाडौं उपत्यकामा संस्थागत आइसोलेसनमा ३२ जना रहेका छन् । 

११ जना आईसीयूमा रहेका छन् भने ३ जना भेन्टिलेटरमा रहेका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ