arrow

कोरोनाका १०४ संक्रमित थपिए, एकको मृत्यु

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख ४ सोमबार
nepal-corona-virus.jpg
तस्बिर – फाइल ।

काठमाडौं । कोरोना भाइरसका १०४ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५७१ पीसीआर परीक्षणबाट ६३ तथा १ हजार ६१ एन्टिजेन परीक्षणबाट ४१ संक्रमित थपिएका हुन् । 

कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १२ हजार २३ पुगेको छ । त्यस्तै ६० जना संक्रमणमुक्त भएका छन् । 

पीसीआरबाट सक्रिय संक्रमितको संख्या ३७९ रहेको छ । जसमा काठमाडौं उपत्यकाका संक्रमितहरुमध्ये संस्थागत आइसोलेसनमा ३४, आइृसीयूमा ७ तथा भेन्टिलेटरमा ३ जना रहेका छन् । 

पछिल्लो २४ घण्टामा २६ हजार ६७५ जनाले खोप लगाएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ