arrow

पेट्रोल पम्पमा महानगरको सिल [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० वैशाख १४ बिहिबार
petrol-pump-sealed (7).jpg

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ । बिहीबार महानगरको टोलीले सो पेट्रोल पम्प सिल गरेको हो ।

मापदण्डविपरीत सञ्चालन भइरहेको कोतःधुकु पेट्रोल पम्पले असुरक्षा बढेको उजुरीपछि महानगरले सिल गरेको हो । 

सिल गर्नुअघि सो पेट्रोल पम्पको कानूनी हैसियत, मापदण्ड पालना र त्यसबाट सडक र मानिसलाई हुने असुरक्षा लगायतका विषयमा महानगरले आयल निगमलाई सोधेको थियो । 
 

petrol-pump-sealed (1).jpg
petrol-pump-sealed (2).jpg
petrol-pump-sealed (3).jpg
petrol-pump-sealed (4).jpg
petrol-pump-sealed (5).jpg
petrol-pump-sealed (6).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ