arrow

घरको छतमा मकै खेती, तस्बिर भाइरल

logo
युवराज रेग्मी,
प्रकाशित २०८० वैशाख २२ शुक्रबार
maize-budhabarey.jpg

झापा ।झापाको बुद्धशान्ती गाउँपालिकामा गरिएको कौसीखेतीको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल भएको छ ।  

बुद्धशान्ती गाउँपालिका स्थानीय गोपाल सापकोटाको घर माथिको कौसीमा फलाइएको मकै खेतीको तस्बिर सामाजिक सञ्जालमा एकाएक भाइरल बनेको हो । 

बुद्धशान्ती गाउँपालिका वडा न २ ( बुधबारे )पुलचोकबाट नमुना टोल जाने बाटोको १ सय मिटर अगाडि दायाँ पट्टी रहेको सापकोटाको घरको छतमा मकै रोपिएको छ । 

छतमा मकै उम्रिएपछि मकैका बोटको तस्बिर अहिले सामाजिक सञ्जालमा पोस्ट र सेयर गर्नेको सङ्ख्या एकाएक बढ्दै गएको छ ।

No description available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ