arrow

उपचार गर्न देउवा एक साताका लागि सिंगापुरमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० जेठ ३० मंगलबार
sher-bahadur-deuba-new-111.jpg
तस्बिर – फाइल ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक साताका लागि सिंगापुर जाँदैछन् ।

नियमित स्वास्थ्य परीक्षणका लागि पूर्व प्रधानमन्त्री देउवा सिंगापुर जान लागेका हुन् । उनी राति ११ बजे सिंगापुरका प्रस्थान गर्नेछन् ।

पूर्व प्रधानमन्त्रीको देउवाको साथमा उनकी पत्नी आरजू राणा देउवा पनि साथमा रहने छिन् । 

पेटसम्बन्धी समस्या कारण स्वास्थ्य जटिलता भोगिरहेका देउवाले लामो समयदेखि सिंगापुरमा उपचार गर्दै आइरहेका छन् । 

यस पटकको भ्रमण उनको स्वास्थ्य फलोअपका लागि भएको उनको सचिवालयले जनाएको छ ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ