arrow

मिटरब्याजी नै धर्नामा ? [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार ६ बुधबार
metre-byaji-dharna-2080-03-06 (13).jpg

काठमाडौँ । मिटरब्याजीहरु पनि लेनदेन कारोबार सहज गर भन्दै माइतीघर मण्डलामा धर्नामा बसेका छन् । तराईका विभिन्न जिल्लाबाट आएका मिटरब्याजीहरू पीडित लेनदेन संघर्ष समितिको अगुवाइमा धर्नामा बसेका हुन् । 

‘लेनदेन कारोबार सहज गर, प्रहरी दमन बन्द गर, २०८० को अध्यादेश खारेज गर, सामाजिक सद्भाव कायम राख’ जस्ता नारा लेखिएको प्लेकार्डसहित उनीहरु प्रदर्शन उत्रिएका हुन् । 

मिटरब्याजी पीडितले पनि काठमाडौँ आएर प्रदर्शन गरेका थिए । उनीहरुको माग सम्बोधन गर्न सरकारले गठन गरेको समितिले मिटरब्याजीविरुद्ध उजुरी आह्वान गरे छानबिन गरिरहेका बेला मिटरब्याजी पनि काठमाडौँ आएर प्रदर्शनमा उत्रिएका हुन् । 

metre-byaji-dharna-2080-03-06 (1).jpg
metre-byaji-dharna-2080-03-06 (2).jpg
metre-byaji-dharna-2080-03-06 (3).jpg
metre-byaji-dharna-2080-03-06 (4).jpg
metre-byaji-dharna-2080-03-06 (5).jpg
metre-byaji-dharna-2080-03-06 (6).jpg
metre-byaji-dharna-2080-03-06 (7).jpg
metre-byaji-dharna-2080-03-06 (8).jpg
metre-byaji-dharna-2080-03-06 (9).jpg
metre-byaji-dharna-2080-03-06 (10).jpg
metre-byaji-dharna-2080-03-06 (11).jpg
metre-byaji-dharna-2080-03-06 (12).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ