arrow

महानगरमा ‘गरिबको चमेली, बोल्दिने कोही छैन’ [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० असार २७ बुधबार
kathmandu-mahanagar-pradarshan-2080-03-27.jpg

काठमाडौँ । स्वतन्त्र युवाहरुले काठमाडौँ महानगरपालिका अगाडि प्रदर्शन गरेका छन् । जवाफदेहीता, प्रहरीहरुको (नगरप्रहरी) ज्यादती, गैरकानूनी कदम तथा ठेलागाडा, साना सडक व्यापारीहरुको उचित व्यवस्थापनको माग गर्दै शान्तिपूर्ण तबरले काठमाडौँ महानगरको कार्यालय अगाडि ‘गरिबको चमेली’ गीत गाउँदै स्वतन्त्र युवाहरुले प्रदर्शन  गरेका हुन् । 

विभिन्न ब्यानर र पम्प्लेट लिएर युवाहरु महानगर गेट अगाडि उभिएर प्रदर्शन गरेका हुन् । 
 

IMG_7395.jpg
IMG_7407.jpg
IMG_7388.jpg
IMG_7392.jpg
IMG_7389.jpg
IMG_7400.jpg
IMG_7399.jpg
IMG_7390.jpg
IMG_7397.jpg
IMG_7411.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ