arrow

मिटरब्याज पीडितको आन्दोलन चर्कियो, गृहमन्त्रीको राजीनामा माग [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २ मंगलबार
metrebyaj-pidit-2080-04-02 (21).jpg

काठमाडौँ । मिटरब्याज पीडितहरूले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गरेका छन् । मंगलबार मिटरब्याज तथा ठगीविरुद्ध किसान मजदूर संघर्ष समितिले काठमाडौँको शान्तिबाटिकादेखि बानेश्वरसम्म प्रदर्शन गरेको हो ।

सरकारले मिटरब्याज पीडितको समस्या समाधान गर्ने भन्दै मुलुकी ऐन संशोधन गरे पनि संघर्ष समितिले उक्त कानूनलेसमेत मिटरब्याज पीडितको समस्या समाधान नहुने भन्दै प्रदर्शन जारी रहेको छ।

समितिका प्रवक्ता निर्ग नवीनले मिटरब्याजसम्बन्धी संसदले पारित गरेको कानूनका केही विषय पीडितको पक्षमा नभएको र यसमा गृहमन्त्रीको भूमिका रहेकाले राजीनामा माग गरेको बताए ।

metrebyaj-pidit-2080-04-02 (1).jpg
metrebyaj-pidit-2080-04-02 (2).jpg
metrebyaj-pidit-2080-04-02 (3).jpg
metrebyaj-pidit-2080-04-02 (4).jpg
metrebyaj-pidit-2080-04-02 (5).jpg
metrebyaj-pidit-2080-04-02 (6).jpg
metrebyaj-pidit-2080-04-02 (7).jpg
metrebyaj-pidit-2080-04-02 (8).jpg
metrebyaj-pidit-2080-04-02 (9).jpg
metrebyaj-pidit-2080-04-02 (10).jpg
metrebyaj-pidit-2080-04-02 (11).jpg
metrebyaj-pidit-2080-04-02 (12).jpg
metrebyaj-pidit-2080-04-02 (13).jpg
metrebyaj-pidit-2080-04-02 (14).jpg
metrebyaj-pidit-2080-04-02 (15).jpg
metrebyaj-pidit-2080-04-02 (16).jpg
metrebyaj-pidit-2080-04-02 (17).jpg
metrebyaj-pidit-2080-04-02 (18).jpg
metrebyaj-pidit-2080-04-02 (19).jpg
metrebyaj-pidit-2080-04-02 (20).jpg


नयाँ