arrow

पत्नीसँगै कम्बोडिया गए ओली 

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
kp-oli-uml-meet.jpg

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली पत्नी राधिका शाक्यसहितको टोली लिएर कम्बोडिया गएका छन् ।  

कम्बोडियामा हुने निर्वाचनको पर्यवेक्षकका रूपमा अध्यक्ष ओलीसहितको छ सदस्यीय टोली गए राति कम्बोडिया गएको गरेको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । 

टोलीमा अध्यक्ष ओलीसँगै उनकी पत्नी राधिका शाक्य, पार्टीका उपमहासचिव विष्णु रिमाल, अध्यक्ष ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन्। उनी यही साउन ८ गते स्वदेश फर्कनेछन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ