arrow

सार्वजनिक जग्गा कब्जा गरेको भद्रकुमारी घले सेवा सदनमा महानगरको डोजर [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३ बुधबार
bhadrakumari-ghale-sadan (9).jpg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अनामनगरमा रहेको भद्रकुमारी घले सेवा सदन खाली गराउन डोजर चलाएको छ । 

सार्वजनिक जग्गा कब्जा गरी भद्रकुमारी घले सेवा सदन सञ्चालन गरेपछि महानगर प्रहरीले उक्त भवन खाली गराउन बुधबार डोजर चलाएको हो । 

यसअघि महानगर प्रहरीले भवन खाली गर्न सूचना दिएको थियो । तीन दिनअघि उक्त भवन खाली गर्न आग्रह गर्दा पनि नटेरेपछि बुधबार नगर प्रहरीले डोजर चलाएको हो । 

भद्रकुमारी घले सेवा सदनमा बसेका असहाय अशक्त वृद्धवृद्धाहरुलाई मानव सेवा आश्रममा पठाइने नगरप्रहरी प्रमुख राजु पाण्डेले बताए ।

bhadrakumari-ghale-sadan (1).jpg
bhadrakumari-ghale-sadan (2).jpg
bhadrakumari-ghale-sadan (3).jpg
bhadrakumari-ghale-sadan (4).jpg
bhadrakumari-ghale-sadan (5).jpg
bhadrakumari-ghale-sadan (6).jpg
bhadrakumari-ghale-sadan (7).jpg
bhadrakumari-ghale-sadan (8).jpg
bhadrakumari-ghale-sadan (9).jpg
bhadrakumari-ghale-sadan (10).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ