मिटर ब्याज ठगीविरुद्ध आन्दोलन, १६ पक्राउ [फोटोफिचर]
हाम्रा कुरा
प्रकाशित २०८० साउन ४ बिहिबार
1.5k
Shares
काठमाडौँ । मिटर ब्याज ठगीविरुद्ध किसान मजदूर संघर्ष समिति नेपालले प्रदर्शन गरेको छ । समितिले नयाँ बानेश्वरमा गएर प्रदर्शन गर्दै गर्दा एक टोली बानेश्वरको निषेधित क्षेत्रमा प्रदर्शन गर्दा पक्राउ परेका छन् ।